सज्जन बोहोराको ‘बोली मात्रै सुन्छु’ लोकार्पण
कमल खत्री ,म्याग्दी
अमर संसार म्युजिक प्रा.लिले विभिन्न विद्यामा तिन जना श्रष्टाहरुलाई सम्मान गरेको छ । म्युजिक प्रा.लिले शुक्रवार वेनीमा विभिन्न विद्यामा श्रष्टा सम्मान तथा लोक गायक एबम संचारकर्मी सज्जन बोहोराको लोक दोहोरी एल्बम ‘‘बोलीमात्रै सुन्छु ’’ को लोकार्पण कार्यक्रममा लोकसंस्कृतिको क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा म्याग्दीका अग्रज लोक गायीका धन कुमारी थापा, नवो दीत लोकगायीका शान्ता परियार र पत्रकार कमल खत्रीलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग बाणीज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठ, विशिष्ट अतिथि म्याग्दी उद्योग बााणीज्य संघका प्रथम उपाध्यक्ष जिवन कुमार विश्वकर्मा, अमर संसार म्युजिक प्रा.लिका प्रवन्धक निर्देशक अमर खत्रीले तिन श्रष्टालाई सम्मान गर्नुभएको थियो । जिल्लाको लोकसंस्कृतिको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै लोकगायीका धन कुमारी थापा र जिल्लाबाट लोकदोहोरीको क्षे त्रमा सक्रिय रहेको भन्दै नवप्रतिभाको कदर गर्दै लोकगायीका शान्ता परि यारलाई सम्मान गरिएको हो । त्यस्तै जिल्लाको सामाजीक, आर्थिक, र ाजनितिक र साँस्कृतिक पक्षलाई पत्रकारीताको माध्ययमबाट सत्य, तथ्य र बास्तविक समाचार संप्रेसरण गरेको भन्दै पत्रकार कमल खत्रीलाई सम्मान गरि एको म्युजिक प्रालिका महासचिब अमित विश्वकर्माले बताउनुभयो । म्याग्दीको चिमखोलमा जन्मनुभएकी सम्मानीत लोकगायीका थापाले लो कदोहोरी र लोकनृत्य थालि नाचको विकासमा ठुलो योगदान दिनुभएको छ । लोकगायिका थापाले ‘भेट भयो सलल’, ‘बेनी दोभान’, ‘ मिठो बो लीले ’, ‘अबिजाले मायाँ’, ‘साईलो भाका’, ‘यानीमायाँ’, लगायतका गितहरु बजारमा ल्याउनुभएको छ। यसैगरी म्याग्दीको दग्नाम घर भएकी सम्मानीत श्रष्टा लोकगायीका शान्ता परियारले विभिन्न गिति एल्बममा स्वर दिनुभएको छ । २०६८को अन्त्यतिरबाट सांगेतिक क्षेत्रमा प्रवेश गरेकी परियारले ‘‘घाउ बनी बल्झाको’’ लोकदोहोरी एल्बम बजारमा ल्याउनुभएको छ भने म्याग्दीको चिनारी, मुटुभरी मायाँ साँच्नलाई,पुर्णीमाले जुनलाई रोजेको, बादलभित्र लुक्ने जुन हुँ म लगायतका लोकदोहोरी गितमा स्वर दिनुभएको छ । त्यस्तै म्याग्दीको पिप्ले –९ मौवाफाँट घर भई विगत ४ बर्षदेखी पत्रकारीता क्षेत्रमा लाग्नुभएको पत्रकार कमल खत्रीले जिल्लाको कला, साहित्य र संस्कृतिको प्रचार प्रसारमा ठुलो योगदान दिदै आएनुभएको छ । लो पउन्मुख कला.संस्कृतिहरुलाई स्थानिय तथा राष्ट्रिय संचार माध्ययममा प्र कासन तथा प्रसारणमा ल्याएर संरक्षण तथा संवद्र्धनमा योगदान दिनुभएको छ । पत्रकार खत्रीले रेडियो म्याग्दीमा समाचार शाखा प्रमुख, म्याग्दी संचार साप्ताहिकमा सह– सम्पादक, राष्ट्रिय समाचार समिति, एविसि टेलिभिजन र ने पालबाणी नेटवर्कमा सम्वाददाताको भुमीकामा रहेर काम गर्दै आउनुभएको छ। यसैविच सोही अवसरमा लोकगायक एबम संचारकर्मी सज्जन बोहोराको लो कदोहोरी एल्बम ‘‘बोलीमात्रै सुन्छु’’को लोकापर्ण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, गायककी आमा फुलमती बोहोरा, लो कगायीका धन कुमारी थापाले लोकार्पण गर्नुभएको थियो । म्याग्दी अर्थुङ्गे – ३ घर भएर रेडियो म्याग्दीमा कार्यक्रम प्रस्तोता रहेका गायक बोहोरा र गायीका पुर्णकला विसीको स्वरमा रहेको उक्त गिति एल्बमको लय तथा शव्द समेत गायक बोहोराकै रहेको उक्त एल्बमलाई अमर संसार म्युजीक प्रा.लिले बजारमा ल्याएको हो । उक्त एल्बममा मोवाईल फोन मार्फत भएको चिनजानमा हुने कौतुहलताका भावहरुलाई समावेस गरि एको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दी उद्योग बाणीज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठले म्याग्दीलालाई कला संगीत र साहित्यले चिनाउँदै आएको भन्दै कला, संगीत र साहित्यको विकासको लागी निरन्तर लागीरहने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै विशिष्ट अतिथि म्याग्दी उद्योग बाणीज्य संघका प्रथम उपाध्यक्ष जिवन विश्वकर्मा र म्याग्दी जेसिजका अध्यक्ष विनय श्रेष्ठले जिल्लालाई अन्र्तराष्टिय स्तरसम्म चिनाउन कला, संगीत र साहित्य साधन बनेकोमा जोड दिँदै अझै थप विकास र प्रचार प्रसार गर्नुपर्ने धारण राख्नुभयो । कार्यक्रममा म्याग्दी बहुमुुखी क्याम्पसका उपप्रध्यापक शान्ता ने पाली, म्याग्दी साहित्य समाजका अध्यक्ष धुर्वलाल शर्मा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी, दलीत अगुवा रुद्र किसान, लोक गायक विकास विश्वकर्मा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान म्याग्दीका उपाध्यक्ष जिवन परियार लगायतले म्याग्दीको संगीत क्षेत्र विकासको क्रममा रहेकाले सरोकार वाला निकायले साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गायक सज्जन बोहोराले आफुलाई एल्बम बनाउन सहयो ग गर्नुहुने सवैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा म्याग्दी लोकतारा –२ विजेता कमल विश्वकर्मा, गायक सज्जन वोहोरा, लोकगायीका शान्ता परियार लगायलते विविध साँगेतिक प्रस्तुती र ाख्नुभएको थियो । अमर संसार म्युजिक प्रा.लिका प्रवन्धक निर्देशक अमर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय सचिब पदम विश्वकर्माले स्वागत र महासचिब अमित विश्वकर्माले संचालन गर्नुभएको थियो । अमर संसार म्युजीक प्रा.लि.ले म्याग्दी जिल्लाभित्रका नवप्रतिभाहरु लाई सांगेतिक क्षेत्रमा प्रवेश गराउनका लागी महत्वपुर्ण भुमीका निर्वाह गर्दै आएको छ । ५ बर्ष अगाडी दर्ता भएर काठमाण्डौमा केन्द्र ीय कार्यालय रहेको प्रा.लि.ले अहिले सदरमुकाम वेनी स्थीत पिपलचो कमा सम्पर्क कार्यालय स्थापना गरी गित संगीत सम्वन्धी कामहरु गर्दै आएको प्रवन्ध निर्देशक अमर खत्रीले जानकारी दिनुभयो ।

No comments: