मुम्बईमा खुस्बु र प्रकासको फिल्मी स्ट्रगल
बिकास लामीछाने-मुम्बई
नपाली चलचित्रको जगतमा अभीनय ,कला र साधना बिना नै नायक नायिका बन्नु कुनै नौलो कुरा होइन । पैसा लागानी गरेर नायक अनी जवानी बेचेर नायीका बनेका धेरै नै छन् यहाँ र देखेका पनि छौ तर पनि कला र प्रतीभा दुबै भएर पनी यो क्षेत्रमा अबसर पाइरहेका छैनन् । अरु थुपै कलकार पनी छन जो व्यक्तिहरु चलचित्र क्षेत्रका लागी सबैतर्फबाट सक्षम रहेका छन, तर अबसरको भने ऊनीहरीलाई आवस्यक छ ।
प्रकाश बि.सी.
प्रकाश बि सी झन्डै १० बर्ष देखी मुम्बईमा बस्दै आएका छन । मम्बईमा बसेर बलियुडमा संघष गरीहहेका प्रकाशले बलीऊडका दुई चलचित्र साहयक रोल र नेपाली केही गीतमा अभिनय गरी सकेका छन ।
अब छीटै नै आस्था टेलीभीजको सीरीयलमा अभीनय गर्न लागेका छन । त्यसै गरी नत्य र अभीनयमा राम्रो जमेका प्रकास हाल बलीऊडका स्टार गायक सोनु निगमको साथ मीलेर काम गरीरहेका छन तर प्रकास लाई नेपाली चलचीत्रको नायक बन्नु छ । त्यसैले पनी ऊनले अभीनय नत्यको कक्षा लिई रहेका छन साथै ऊनले बलीऊडका थुप्रै कलाकार संग स्टेज कार्यक्रम समेत देखाई सकेका छन ।
खुस्बु भटराई
मुम्बईमा झन्डै २ बर्ष देखी नायिका बन्नको लागी सघंष गरीहेकी नायिका 'खुस्बु भटराई' ले मुम्बई मा २ बर्ष देखी अभीनय तथा नत्यको प्रसीक्षण लिई रहेकी छन् । नत्य र अभीनय दुबै सक्षम खुस्बुले भर्खरै नेपाली चलचीत्र 'यु आर माई ड्रमा' फिल्म मा अभीनय गरीसकेकी छन । त्यसै गरी मुम्बई भईरहने नेपाली र भारतीय स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतीले सबैको मन जित्न सफल खुस्बु भट्रराई लाई नेपाली चलचित्र कि नायिका बन्नु पनि त छ ।
अभीनयलाई राम्रो संग नबुझी चलचित्र क्षेत्रमा आएका थुपै नायक नायिकाले चलचित्र क्षेत्रको बदनाम गरीरहेका छन । अनी सबै तर्फबाट संक्षम यो क्षेत्रमा अवसर पाएका छैनन । दिन प्रतिदिन चलचीत्र असफल भई रहेका छन त्यसैले अब हामीले सक्षम कलाकार लाई अवसर दिनु पर्छ । यस्ता प्रतीभा भएका कलाकारलाई हामी सबैले सहयोग गरौ । जय नेपाली सीनेमा
नपाली चलचित्रको जगतमा अभीनय ,कला र साधना बिना नै नायक नायिका बन्नु कुनै नौलो कुरा होइन । पैसा लागानी गरेर नायक अनी जवानी बेचेर नायीका बनेका धेरै नै छन् यहाँ र देखेका पनि छौ तर पनि कला र प्रतीभा दुबै भएर पनी यो क्षेत्रमा अबसर पाइरहेका छैनन् । अरु थुपै कलकार पनी छन जो व्यक्तिहरु चलचित्र क्षेत्रका लागी सबैतर्फबाट सक्षम रहेका छन, तर अबसरको भने ऊनीहरीलाई आवस्यक छ ।
प्रकाश बि.सी.
प्रकाश बि सी झन्डै १० बर्ष देखी मुम्बईमा बस्दै आएका छन । मम्बईमा बसेर बलियुडमा संघष गरीहहेका प्रकाशले बलीऊडका दुई चलचित्र साहयक रोल र नेपाली केही गीतमा अभिनय गरी सकेका छन ।अब छीटै नै आस्था टेलीभीजको सीरीयलमा अभीनय गर्न लागेका छन । त्यसै गरी नत्य र अभीनयमा राम्रो जमेका प्रकास हाल बलीऊडका स्टार गायक सोनु निगमको साथ मीलेर काम गरीरहेका छन तर प्रकास लाई नेपाली चलचीत्रको नायक बन्नु छ । त्यसैले पनी ऊनले अभीनय नत्यको कक्षा लिई रहेका छन साथै ऊनले बलीऊडका थुप्रै कलाकार संग स्टेज कार्यक्रम समेत देखाई सकेका छन ।
खुस्बु भटराई
मुम्बईमा झन्डै २ बर्ष देखी नायिका बन्नको लागी सघंष गरीहेकी नायिका 'खुस्बु भटराई' ले मुम्बई मा २ बर्ष देखी अभीनय तथा नत्यको प्रसीक्षण लिई रहेकी छन् । नत्य र अभीनय दुबै सक्षम खुस्बुले भर्खरै नेपाली चलचीत्र 'यु आर माई ड्रमा' फिल्म मा अभीनय गरीसकेकी छन । त्यसै गरी मुम्बई भईरहने नेपाली र भारतीय स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतीले सबैको मन जित्न सफल खुस्बु भट्रराई लाई नेपाली चलचित्र कि नायिका बन्नु पनि त छ ।अभीनयलाई राम्रो संग नबुझी चलचित्र क्षेत्रमा आएका थुपै नायक नायिकाले चलचित्र क्षेत्रको बदनाम गरीरहेका छन । अनी सबै तर्फबाट संक्षम यो क्षेत्रमा अवसर पाएका छैनन । दिन प्रतिदिन चलचीत्र असफल भई रहेका छन त्यसैले अब हामीले सक्षम कलाकार लाई अवसर दिनु पर्छ । यस्ता प्रतीभा भएका कलाकारलाई हामी सबैले सहयोग गरौ । जय नेपाली सीनेमा

No comments: