पदमार्ग निर्माणमा सहयोग गर्ने दातालाई सम्मान (फोटो फिचरसहित)
म्याग्दी, २० चैत/ म्याग्दी
सदरमुकाम बेनी बजारनजिकै छिमेकी जिल्ला पर्वतको मल्लाज माझफाँट गाविस–३
कालिपुलदेखि चौरफाँटसम्म जोड्ने पदमार्ग निर्माणमा सहयोग गर्ने
सहयोगदातालाई सम्मान गरिएको छ ।
कालिपुलदेखि मल्लाजको चौरफाँट सम्मको १ किलोमिटर ३ सय मिटरको व्यवस्थीत पदमार्ग निर्माण गर्नका लागि आर्थिक सहयोग गर्ने बेल्जीएम स्थित ‘‘विकास नेपाल संस्था’’ का पदाधिकारीलाई स्थानियले आज पञ्चेबाजा सहित भव्य स्वागत गर्दै अभिनन्दन सहित सम्मान गरेका हुन् ।
निर्माणधिन पदमार्गको अवलोकनका लागि आएका आर्थिक सहयोगी संस्था बेल्जिएमस्थित ‘विकास नेपाल संस्था’ का उपाध्यक्ष स्टेफिन डि जोङ्ख्री लाई मल्लाज माझफाँटका स्थानियले पञ्चबाजाले स्वागत गर्दै अभिनन्दन सहित सम्मान गरेका हुन् ।
कालिपुल देखि निर्माणधिन पदमार्गको अवलोकन गर्दै मल्लाज माझफाँट सम्म पुगेका सहयोगदाता संस्थाका उपाध्यक्ष जोङ्ख्रीले भौगोलीक रुपमा यात्रा गर्न कठिन रहेको उत्त ठाउँमा पदमार्ग निर्माणमा आफुहरूले गरेको सहयोगको सहि सदुपयोग भएको बताउनुभयो ।
अवलोकन गरेपछी उहाँले आफुहरूको सहयोगले स्थानियलाई पदमार्ग हुँदै आवतजावत गर्न सहज हुने र ग्रामीण पर्यटन प्रवद्र्धन गर्न ठुलो भुमीका निर्वाह गर्ने विचार रालागिनुभयो ।
बेल्जीयममा रहनुभएका म्याग्दी ताकमका ज्ञानबहादुर विश्वकर्माको सक्रियतामा विकास नेपाल संस्थाको ३० लाख रुपैयाँ र स्थानियको ३३ प्रतिशत जनश्रमदानमा उत्त पदमार्ग निर्माणको कामलाई तिब्र रुपमा अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिकले जानकारी दिनुभयो
नेपालको विकासमा सहयोग गर्नका लागि बेल्जीममा रहेको उत्त संस्थाले नेपालका विभिन्न ठाउँहरूमा विद्यालय भवन निर्माण, पदमार्ग निर्माण लगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको जनाएको छ ।
कु
ल
४४ लाख रुपैयाँको लागतमा निर्माण हुने पदमार्गको लागि विकास नेपाल
संस्था बेल्जीएमले ३० लाख रुपैयाँ सहयोग पुर्याउने सम्झौता भएको पदमार्ग
निर्माण उपभोत्ता समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
गत फागुन महिनादेखि निर्माण सुरु गरिएको उत्त सडक निर्माणामा संस्थाले अहिलेसम्म पहिलो चरणमा ५ लाख र दोस्रो चरणमा १० लाख गरि १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराईसकेको उपभोत्ता समितिका सदस्य क्याप्टेन टेक वहादुर जिसीले बताउनुभयो ।
अहिले पदमार्ग निर्माण गर्नका लागि माझफाँट गाविसले १ लाख रुपैया उपलब्ध गराएको छ । पदमार्गबाट पर्वतको माझफाँट, लेकफाँट, बाँसखर्क, म्याग्दीको राम्चे लगायत गाविसका बासिन्दा लाभान्वित हुने जनाइएको छ । ४४ लाख रुपैया लगानी हुने पदमार्गको एक तिहाई काम स्थानीय स्रोत र जनश्रमबाट गरिने उपभोक्ता समितिले जनाएको छ । अहिले दाताको सहयोग र स्थानीयबासीको श्रमदानमो पदमार्ग बनाउन थालिएको छ ।
बेनीको कालिपुलदेखि मल्लाजमा डिलफाँट हुँदै माझफाँट जोड्ने एक किलोमिटर तीन सय मिटर पदमार्ग बनाउन गाउँ विकास समिति र दाताले उपलब्ध गराएको अनुदान अपुग भएपछि माझफाँटका बासिन्दाले पालो लगाएर श्रमदान गरीरहेका छन् ।
हाल कच्चि अवस्थामा रहेको उकालो घोरेटो बाटो साँघुरो भएकाले आवत जावत गर्न जोखिम बढेकाले निर्माणधिन पदमार्गमा रेलीङ सहितको पक्कि सिढी बनाउन लागिएको स्थानिय युवा विदुर वराईलीले जानकारी दिनुभयो ।
ल ४४ लाख रुपैयाँको लागतमा निर्माण हुने पदमार्गको लागि विकास नेपाल संस्था बेल्जीएमले ३० लाख रुपैयाँ सहयोग पुर्याउने सम्झौता भएको पदमार्ग निर्माण उपभोत्ता समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।ल ४४ लाख रुपैयाँको लागतमा निर्माण हुने पदमार्गको लागि विकास नेपाल संस्था बेल्जीएमले ३० लाख रुपैयाँ सहयोग पुर्याउने सम्झौता भएको पदमार्ग निर्माण उपभोत्ता समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

हाल कच्चि अवस्थामा रहेको उकालो घोरेटो बाटो साँघुरो भएकाले आवत जावत गर्न जोखिम बढेकाले निर्माणधिन पदमार्गमा रेलीङ सहितको पक्कि सिढी बनाउन लागिएको स्थानिय युवा विदुर वराईलीले जानकारी दिनुभयो ।पदमार्गबाट पर्वतको माझफाँट, लेकफाँट, बाँसखर्क, म्याग्दीको राम्चेलगायत गाविसका बासिन्दा लाभान्वित हुने जनाइएको छ । पदमार्ग निर्माण भएपछि ऐतिहाँसीक मल्लाज दरबार, शिवालय गुफा लगायत धार्मीक स्थल र सुन्तलागाउँ बाँसखर्कको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरीएको छ ।
उपभोक्ता समितिका सचिव टेकबहादुर बरुवालले पदमार्गको बिच बिचमा बिश्रामस्थल र रंगरोगन पनि गरिने भएकाले बेनी हुँदै नांगी, घोरेपानी, पुनहिल जाने पर्यटकलाई मल्लाज भित्राउने सोच बनाएको बताउनुभयो ।

No comments: