सलमानलाई हटाउँदै शाहरुख 'बिग बोस'मा
यस पटक भने सलमानले कार्यक्रम होस्ट नगर्ने भएका छन्। सलमानले नगर्ने भएपछि कार्यक्रमका निर्माताहरुले उनका दुश्मन शाहरुख खानलाई कार्यक्रम सञ्चालनको अफर गरेका छन्। बिग बोस-७को शुरुवात यो वर्षको अन्त्यतिर शुरु हुने बताएको छ।
शाहरूखले बिगबोस-७ मा काम गर्ने संकेत दिइसकेको बताइएको छ। उत सलमानले भने आफूले छोडेपछी शाहरुखले बिगबोस चलाउने भएपछि खिन्न भएको बताइन्छ। उनि सकेसम्म बिगबोसमा शाहरुखलाई देख्न चाहँदैनन्।
तर सलमान 'बिग बोस'मा पुन काम गर्न सक्ने अवस्थामा भने छैनन्, समयको अभावमा उनको होम प्रोडक्सन 'मेन्टल'को काम शुरु हुनसकेको छैन् भने उनको स्वास्थ्ले उनलाई साथ दिन छोडेको छ ।

No comments: