पुर्व पञ्च पनि संघियतामा, जुराए यस्ता पञ्चे नाम
संघीयता पूर्वपञ्चको एजेण्डा नभएपनि उनिहरु लत्रेर संघीयतामा जान बाध्य भएका हुन । राष्टिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संघीय प्रस्तावको खाका कोरेर नाम समेत सार्वजानिक गरेका छन ।
संयुक्त बैठकले संघीय गणतन्त्र नेपालमा सात प्रदेश हुनुपर्ने निष्कर्षसहित नामांकनसमेत गरेको छ । सामथ्र्य र पहिचानका आधारमा प्रदेशको नामांकन गरी सबै राज्यको अगाडि बहुजातीय शब्द राखिएको राजपाका सह-प्रवक्ता किरण गिरीले जानकारि दिए। तर नाममा भने राजा महेन्द्रको झझल्को आउने किसिमका नाम जुराइएको छ, सवै राज्यको अगाडी बहुजातिय थपेर ।
पूर्वपञ्चले परिकल्पना गरेका प्रदेशको रुपरेखा यस्ता छनः
१ बहुजातीय किरात–लिम्बू–पाथीभरा प्रान्त
२ बहुजातीय नेवाः–ताम्सालिङ–गोसाइँकुण्ड प्रान्त
२ बहुजातीय नेवाः–ताम्सालिङ–गोसाइँकुण्ड प्रान्त
३ बहुजातीय तमु–मगरात–बिन्दवासिनी प्रान्त
४ बहुजातीय खप्तड–थरुहट प्रान्त
५ बहुजातीय लुम्बनी प्रान्त,
६ बहुजातीय जनक–मिथिला प्रान्त
७ बहुजातीय आदिवासी–विराट प्रान्त

No comments: