चिनियाँ सेना भारत भुमिमा २० किलिमिटर भित्र छिर्यो, तनावमा भारत
अहिले सम्म दुइ सेना बिच दुइ फ्ल्याग मिटिङ भइसकेका छन् तर नतिजा भारतको पक्षमा आएको छैन्।
संभवत आज पुन तेस्रो फ्ल्याङ मिटिङ बस्ने बताइएएको छ।

स्रोतले जनाए अनुसार भारतिय सेनाले चीनियाँ सेना विरुद्ध सैन्य कारवाही गर्ने बारेमा केही सोचेको छैन्।
भारत सदनको सुरक्षा विशेष समितिले भारतिय रक्षा मन्त्रालय र सेनालई चीनले जमिन हडेपेको बारेमा प्रश्न सोध्दै बेखुसी जाहेर गरेको छ ।
त्यसै गरि भारतिय विपक्षी दलहरुपनि भारत सरकारको चर्को आलोचना गरेका छन् । परिस्थितिलाइ राम्रोसंग ह्याण्डल गर्न नसकेको भन्दै प्रमुख विपक्षी दल भाजपाले सरकारमाथी आक्रमण गरेको छ।

तर चीनले भने भारतिय जमिनमा आफूले हस्तक्षेप गरेको आरोपलाई ठाडै अस्विकार गरिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुँआ चुयीङले भारत र चीन छिमेकी मुलुक भएको र दुबै देशको सिमा राम्रोसंग नछुट्टिएको हुनाले यसलाई वार्ता गरेर टुङग्याउने पर्ने रेडीमेड जवाफ दिएपछि भारतीय सरकारको 'टेन्सन' बढ्दै गएको हो।
तर भारतिय गुप्तचार निकायहरु,सेना र विदेश मन्त्रालयले भने चीनले निकै योजनाबद्ध तरिकाले र माथिल्लो स्तरबाट निर्णय गरेर भारत छिरेको निष्कर्ष निकालेको छ।
भारत सरकारका विदेश मन्त्री सलमान खुर्शिदले भारतमा रहेका चिनियाँ राजदुत मार्फत चीनले सिमामा हस्तक्षेप गरेको बारेमा जानकारी दिइएको बताउँछन्।
खुर्शिद यही मे ९ बाट चीन भ्रमणमा जाँदैछन्। यसैगरि मे २० मा चीनमा नयाँ प्रधानमन्त्री लि केक्विङ भारत भ्रमणमा आउनेकार्यक्रम छ।

No comments: