Breaking News

वेवको दुनियाँका जुकरवर्ग वेभमा रम्दै...(फोटोफिचर)

zuckerberg in hawai beach with wife

सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले मस्तिमा छन् । श्रीमती र साथीहरुसँग अमेरिकाको हवाईको कौवाई बीचमा छुट्टीको मजा लिइरहेका छन् । 
केही समयअघि फेसबुकको केही सेयर बेचेर पैसा कुम्ल्याएका जुकरवर्गले पत्नीसँग हवाईको कौवाईको बीचको मजा लिएका थिए । केही समय बीचमा मजा लिँदै उनीहरुले अरू समय त्यहाको होटेल तथा रेष्टुरेन्टमा रमाए । 
वेव(web)को दुनियाँका बादशाह मानिएका जुकरवर्गले वेभ(wave)मा मजा लिइरहेको देख्दा त्यहाँ रहेका अन्य मानिस पनि छक्क परेका थिए । उनीहरू जुकरबर्गको वेभमा लिइरहेको मजा हेर्दै उनको फेसबुकका बारेमा सायद गमिरहेका पनि थिए । 
होटेलमा पुगेका उनीहरूले कुनै रवाफ भने देखाएनन् । सामान्य परिकार तथा सामान्य मानिसले जस्तै गरी उनीहरूले पनि छुट्टी मनाए ।
हेरौ केही तस्विरहरू...
 zuckerberg in hawai beach with wife zuckerberg in hawai beach with wife zuckerberg in hawai beach with wife

How about this Article

No comments:

Leave a Reply