Breaking News

पाकिस्तानमा मोबाइल सेवा बन्द

mobile phone८ जेठ,काठमाडौ।पाकिस्तानी अधिकारीले बुधवार मोवाइल बन्द गराएका छन्। मोवाइल सेवा राजधानी इस्लामावाद र नजिका शहरमा बन्द गरिएको हो।
चिनियाँ प्रिमियर लि केकियाङ इस्लामावाद आउँदै गर्दा सुरक्षाका लागि मोवाइल सेवा अवरुद्ध गरिएको हो।
 
लि बुधवार पाकिस्तानको इस्लामावाद पुग्दैछन्।उनि दुइ दिने पाकिस्तानको भ्रमणका लागि पुग्दैछन्।
लि भारतको भ्रमण सकेर पाकिस्तान जाँदै छन् ।
पाकिस्तानको सरकारी निकाय पाकिस्तान टेलिकम्युनिकेसन अथोरिटीले दिउसो १ बजेसम्मलाई सवै मोवाइल बन्द गर्न आदेश दिएको हो ।
पाकिस्तानले चिनियाँ प्रिमियर लीको प्रमणलाई निकै महत्व दिएको छ।
पाकिस्तानी अधिकारीहरुले मुस्लिम आतंकवादीहरुले आक्रमणका लागी मोवाइको प्रयोग गर्ने भएकाले यस्तो निर्णय लिनु परेको बताएका छन्।

How about this Article

No comments:

Leave a Reply