श्रीमानले ३० लाख खाएर भागेपछि नायिका अरुणिमा लम्साललाई टेन्सन
विनोद खड्का भन्न व्यक्तिले मुलपानीको घरजग्गालाई दिएको बैना रकम र अमृतले खाएको कमिशन रकम समेत असुल उपर गरि पाउँ भन्दै हनुमान ढोकामा उजुरी गरेपनि अरुणिमा लम्सालका श्रीमानको पोल खूलेको हो ।
प्रहरीले दुवै पक्षलाइ छलफलमा बोलाउन खोजेपनि अमृत अर्याल भने फरार रहेका छन्।
प्रहरीले दुवै पक्षलाइ छलफलमा बोलाउन खोजेपनि अमृत अर्याल भने फरार रहेका छन्।
चितवनका वासिन्दा दिनेश कोइरालाको मुलपानीमा रहेको जग्गा धितो राखी ऋण निकालिएको थियो ।ऋण तिर्न नसक्दा सो जग्गा लिलामी परिसकेको छ र अर्कैले किनिपनि सकेका छन् । तर अर्यालले भने खड्गीसंग सो मिलाइदिन्छु भनि बैना लिएका थिए ।
बताइए अनुसार अरुणिमा पतिले खड्कीसंग त्यो जग्गा मिलाइदिन्छु भनि ३० लाख कमिसन पनि खाएका थिए ।
विनोद खड्काले हाल बैना रकम र कमिशन रकम दुबै फिर्ता माग्दै उजुरी गरेका हुन् ।
यसबाट अरुणिमाले टेन्सन भएर फोन समेत उठाउन छाडेकी छिन्।
विनोद खड्काले हाल बैना रकम र कमिशन रकम दुबै फिर्ता माग्दै उजुरी गरेका हुन् ।
यसबाट अरुणिमाले टेन्सन भएर फोन समेत उठाउन छाडेकी छिन्।

No comments: