जापानमा १५ वर्ष जेल बसेका मैनालीले ७ करोड क्षतिपुर्ती पाउने
उनले जापान सरकारबाट क्षतिपुर्ती बापत ६ करोड ८० लाख ऐन पाउन लागेका हुन् ।
महिला हत्याको आरोपमा निर्दोष ठहर भएपछि टोकियो अदालतले जापानी सरकारलाई यस्तो आदेश दिएको हो ।
महिला हत्याको आरोपमा निर्दोष ठहर भएपछि टोकियो अदालतले जापानी सरकारलाई यस्तो आदेश दिएको हो ।
मैनालीले यसको बारेमा प्रतिक्रिया दिइसकेका छैनन् तर धेरैले १५ वर्ष जेल बसेर जिन्गदी बर्बाद हुँदा यो रकम कम भएको गुनासो गरेका छ्न् ।

No comments: