Breaking News

सलमान खानले विवाह गर्ने केटी यस्ती..(तस्विर सहित)

lulia-vantur1
 बलिउड सलमान खानले विवाह गर्न लागेको चर्चाले तातेको छ। बलिउडका सवै भन्दा चर्चित अविवाहित सुपरस्टार सलमानको विवाहको बारेमा चर्चा हुनु अस्वभाविक पनि होइन्।
यसअघि पनि थुप्रै नायीका र मोडलसंग सलमानको अफेयर र विवाहको विषयमा समाचार आउने गरेका हुन् । तर यसपटक भने सलमान खान विवाहको विषयमा निकै गम्भिर रहेको बताइन्छ ।
यसपटक सलमान खानको विवाहको कुरा रोमानियाकी टेलिभिजन नायीका लुलिया भन्तुरसंग हो।
सलमानले लुलियालाई करिब दुइ वर्ष अघि भेटेको बताइएको छ ।त्यसयता सलमान लुलियासंग निरन्तर सम्पर्कमा थिए।
तर केही हप्ता यता भने सलमानलाई मानिसहरुले लुलियसंग दर्जनौ पटक होटलमा संगै बसेको देखेका छन्।
सलमानका पिता सलिम खानले सलमानले विवाह गर्न नलागेको र लुलिया साथी मात्रै भएको बताएका छन्। 
तर सलमानले लुलियाको विषयमा केही नबोलेपछि विषय गंभिर बनको हो।
सलमान यसअघि संगिता बिजलानी, सोमी अली, एस्वर्या राय र क्याट्रिन कैफसंग पनि जोडिएका 
थिए।
सलमानले विवाह गर्ने भनिएकी ललिया भन्तुर यस्ती छिन्..
lulia-vantur1
lulia-vantur1
lulia-vantur1lulia-vantur1

How about this Article

No comments:

Leave a Reply