नछोइ चल्ने मोवाइल फोन आउँदै
तर विज्ञानले प्रयोग गर्द जाँदा यसको पनि विकल्प खोजिन शुरु भइसकेको छ । तपाईले अनुमान नै नगरेको प्रविधी बजारमा आउन अब धेरै समय पनि नलाग्ला। यतिखेर केही खोजकर्ताहरु ले नछोकनै चल्ने मोवाइलको फोनको विकासका लागि काम गर्देछन्।
यतीखेर छोएर चल्ने टचसक्रिनले उधुम मच्चाइरहेको छ तर अब छिट्टै नछोइकने चल्मे मोवाइले बजार पिट्ने छ।
जिब्रो नटोक्नुस, यस्तो हुन विल्कुलै संभव छ।
जिब्रो नटोक्नुस, यस्तो हुन विल्कुलै संभव छ।
अमेरिकाको म्यसाच्युटस इन्स्टिटयुट अफ टेक्नोलोजीका टचफ्री प्रविधीमा खोज जारी छ ।भारतकी एन्ड्रिय कोलले यसमा विषयमा खोज जारी राखेकी छिन्। उनको खोजी गरिरहेको थ्रीडी सेन्सिङ जेस्चर कन्ट्रोलमा आधारित यो प्रविधीले प्रयोगकर्तालाई मोवाइल नै नछोइकनै चलाउन सहयोग गर्दछ। प्रयोगकर्ताले मोबाइल स्क्रिन माथी हाल लग्ने बितिकै मोवालक फंसनले काम गर्दछन् ।
एंड्रिया कोलाको म्यसाच्युटस इंस्टिट्यूट ऑफ टेक्नोलॉजी बाट विद्यावारिधी गर्देछिन ।उनले नछोइकन चल्ने यो प्रविधीका धेरै सफलता समेत हासिल गरिसकेकी छिन्।

No comments: