Breaking News

हाम्रो नेपालमा , दुई दिन सम्म लासको उपचार

१३ जेठ, चितवन । मेडीकल कलेजले विरामीबाट अनाबश्यक रुपमा पैसा असुल्नको लागि निजि क्लीनिकहरुमा पठाउने गरेको पाईएको छ । जहा कमिसनको कुराले यो क्रियाकलाप भैरहेको छ । जहा कि मृत शरिरलाई भेन्टीलेटरमा राखेर उपचार गरे जस्तो गरेर उसको उपचार भैरहेको छ भन्दै पैसा मागिरहेका रहेछन् । जब दोस्रो डाक्टरले विरामी भनिएका त्यो मृत शरिरलाई उपचारका लागि पुगे उनले देख्ने वित्तिकै मृत घोषीत गरेपछि यो कुरा बाहिर आएको हो । 

सांसदको ठाडो निर्देशनमा उनको पोष्टमार्टम गर्न लगाएका थिए । पोष्टमार्टको रिपोर्ट अनुसार उनको २ दिन अगाडीनै मृत्यु भैसकेको रहेछ । यो कुरा थाहा पाएपछि प्रशासन समक्ष छानविनको माग गरिएको छ । भुमिया बाबा भन्ने स्थानमा दुर्घटनाहुदा मृतक सगै २ बहिनी का बुवा शिशुपाल निवासी लोहफुट पनि घाईते भएका थिए । घाईते पछि उनलाई मेडिकल कलेज लगिएको थियो ।

 मेडिकलमा लगेपछि उनलाई भेन्टीलेटरमा राख्नुपर्छ भनिएको थियो । मेडिकलले भने यहा भेन्टीलेटर छैन भनेर धौर्रामा रहेको अस्पतालमा छ भनेर त्यहा लैजान भनका थिए । उनलाई त्यहा लैजान भनेर कस्ले भन्यो त्यो त थाहा भएन । उसको कुरा सुनेर घाईतेलाई तत्काल सो ब्यक्तिले भने बमोजिम उसको परिवारले लिएर गए । उनलाई लगेपछि ३ दिनको विचमा उपचारका लागि भन्दै ८० हजार विरामीका आफन्तबाट अस्पतालले लिएको थियो । र त्यसको भोलीपल्टै पुनह थप रकम मागेको थियो । यहि विचमा सासंद दलविर सिंह समक्ष यो खबर पुगेपछि उनि तत्काल धौर्य अस्पताल पुगेर त्यहाको अबस्था बुझे । अनि सिडीओ र सासंद सग कुराकानी गरि विरामीको तत्काल उपचार गर्न माग गरे । 

यो विचमा शिशुपाललाई दिउसो ट्रमा सेन्टर लगियो । जहा डाक्टरले हेर्ने वित्तिकै मृत घोषीत गरिदियो । त्यसपछि ति सासंदले मृतकको पोष्टमार्टम गर्न अनुरोध गरेका थिए । पोष्टमार्टम अनुसार विरामीको डेढ दिन पहिल्यै भएको थियो । -कालीका

How about this Article

No comments:

Leave a Reply