प्रचण्ड पोखरामा, पछिपछि कोइराला
पेखरा सभागृहमा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डले पत्रकार कोमल बराललाइ सम्मान गर्ने कार्यक्रम छ ।
प्रचण्डको पछिपछि कांग्रेस सभापति सुशील कोइराला तनहु जादैछन । विगतमा प्रचण्डसंग लिफ्ट मागेको भनेर आलोचना भएपछि सुशील प्रचण्डको पछिपछि जान लागेका हुन ।
नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागि हुन कोइलारा दमौली जान लागेको उनका सहयोगिले नेपाली हेडलाइन्सलाइ जानकारी दिए । प्रेस युनियनले स्थापना दिबस आज तनहुमा मनउदैछ । त्यही मौकामा केन्दैीय समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष किरण पोखरेलले जानकारी दिए ।

No comments: