Breaking News

केकीसँग टाँसिदा राजेशले निकाले पसिना...

एक कार्यक्रममा सहभागी हुन पुगेका नायक राजेश हमालले नायीका केकी अधिकारीसँग नजिकिँदा पसिना नै निकालेका छन् । केही बेर नायीका केकीसँग टासिँन पुगेका नायक राजेश हमाल आफूभन्दा आधा उमेर कान्छी नायीका केकीको जवानीमा पानी पानी भएका थिए । केकीको जवानीमा निकै लठ्ठिएका उनी केकीसँग टाँसिन पाउँदा निकै रोमाञ्चित समेत भएका थिए ।
तर, केकीसँगको सामिप्यताले उनी रोमाञ्चित हुनुका साथै अप्ठ्यारोमा समेत परेको उनको अनुहारमा प्रष्टै देखिन्थ्यो । अप्ठ्यारोमा परेको उनको अनुहारमा झल्किरहेका बेला आएको पसिनाले समेत उनको त्यो अप्ठ्यारोलाई प्रष्ट पारेको थियो ।
केही समय यता मिडियाबाट केही टाढा रहेका नायक राजेश हमाल आजकल चलचित्रमा समेत निकै कम देखिने गरेका छन् । केही दिन अघीदेकी भने उनी केही व्यस्त देखिन्छन् । केहि दिनअघी एक कार्यक्रममा रोएर मिडियामा चर्चामा आएका राजेश हमाल मंगलबार एक कार्यक्रममा देखिए । कार्यक्रम थियो, गायक बाबु बोगटीले ७ वर्षपछी बजारमा ल्याउन लागेको नयाँ एल्बम 'प्रायश्चित'को विमोचन । प्रमुख अतिथीको रूपमा नायक हमाल उक्त कार्यक्रममा उपस्थित थिए । उनीसँग उपस्थित थिए, उक्त एल्बमसँग जोडिएका र बाबु बोगटीका नजिकका केहि मित्रहरू । सोही भिडमा नायीका केकी अधिकारी समेत उपस्थित थिइन् ।

How about this Article

No comments:

Leave a Reply