Breaking News

बिनाले स्तन समातेपछि बलिउडमा बबाल..(फोटो फिचर)

bina mallik bold photoshotनायीका बिना मल्लिकले आफ्नो आउन लागेको चलचित्र 'जिन्दगी ५०-५०' का लागि निकै बोल्ड फोटोशुट गरेकी छिन् । कालो रंगको बिकिनीमा हट फोटोशुट गराएकी बिनाको ती तस्विरले बलिउडमा तहल्का मच्चाउन थालिसकेको छ । यस्तै, उनले चलचित्रका लागी कालो रंगको बिकिनीमा मात्र नभइ गुलाबि रंगको बिकिनीमा समेत निकै हट फोटोशुट गराएकी छिन् ।
चलचित्र जिन्दगी ५०-५० मा बिना एक यौन कामदारको भूमिकामा छिन् । आफ्नो उक्त भूमिकालाई उनले गरेको फोटोशुटबाट समेत देखाउन खोजेकी छिन् । उक्त फोटोशुटमा आफ्ना स्तनमा हात राखेर आफैलाई निकै हट देखाउन खोजेकी छिन् ।
चलचित्रमा माधुरीको नामबाट चिनिने बिना रेड लाइट एरियाको एउटा पाटो हुन् । उनले आफ्नो भुमिकालाई न्याय गर्नकालागी त्यस्ता ठाऊहरूमा समेत पुगेकी थिइन । त्यहाँ उनले त्यहाँ काम गर्ने युवतीको हाउभाउ, तौर तरिका बारे पनि जानकारी लिएकी थिइन् ।
उनले उक्त चलचित्रका लागी निकै हट तस्विरहरू दिएकी छिन् । उनको फोटोशुटले दर्शकलाई हलसम्म तान्न मद्धत गर्नेमा चलचित्र युनिट विश्वस्त छ ।
हेरौ उक्त फोटोशुटका केही तस्विरहरू...
bina mallik bold photoshot 

bina mallik bold photoshot 

bina mallik bold photoshot 

bina mallik bold photoshot 

bina mallik bold photoshot 

bina mallik bold photoshot


How about this Article

No comments:

Leave a Reply