‘मायालाई के दिऊँ म’गायिका सुनिता दुलाल
‘मायालाई के दिऊँ म’गायिका सुनिता दुलाल
जेष्ठ ०५ / नेपालि लोक गीतको क्षेत्रमा एउटा राम्रो नाम र स्थान बनाउन सफल गायिका सुनिता दुलालले आइतबार एक कार्यक्रमका बीच आफ्नो १४ औ गीति संग्रह ‘मायालाई के दिऊँ म’ सार्वजनिक गरिन गरिन । राजधानीको अनामनगर स्थित एक थिएटरमा आयोजना गरिएको बिमोचनमा उनले आफ्नो सो एल्बमको एउटा म्युजिक भिडियो पनि सार्बजानिक गरिन साथिया औपचारिक रुपमा वरिष्ठ लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, रास्ट्रीय साप्ताहिक शुक्रवारका कार्यकारी सम्पादक राजन नेपाल, अभिनेत्री राधा लम्साल {भावु}, गायक शिरीष देवकोटा, अभिनेता श्री थापालगायतका लाई खादा ओडाएर सम्मान पनि गरिन साथै उपस्थित बिशेस अथितिहरु सबैले सयुक्त रुपमा यल्बम पनि बोमोचन गरेका थिए ।
सार्बजानिक गरिएको एल्बममा बिशेष गरेर पश्चिमेली रोइला को मज्जा लिन सकिन्छ जसमा ‘मैले माया लाको’ र पूर्वेली भाका ‘धर्तीलाईलाई पेवा घाम र पानी’ जस्ता लोक भाकाहरु समेटिएका छन् । एल्बम्लाई शुक्रवार साप्ताहिक र ई ट्वान्टी फोर टेलिभिजनले सयुक्त रुपमा प्रस्तुत गरेका हुन् यद्दपि बजारमा ब्याबस्थापन भने कमालादी डिजिटल प्रालिले गरेको छ ।

No comments: