त्रिशुलीमा र्याफि्टङ महोत्सव सम्पन्न
जेठ, काठमाडौं
शनिबार त्रिशुली नदिमा २५ औं र्याफि्टङम होत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल एशोसियशन अफ र्याफि्टङ एजेन्ट्सले आयोजना गरेको हो ।
त्रिशुली नदिको बेल्खु पुलदेखि मलेखुसम्म आयोजना गरिएको र्याफि्टङ महोत्सवमा झण्डै ३ सय जनाको सहभागिता रहेको थियो ।
र्याफि्टङमा महिला पुरुष यूवा-यूवतीको बाक्लो उपस्थिती रहेको थियो । नाराले २ हजार ५० रुपैयाँ ३ घण्टा र्याफि्टङ, आवत जावत र खानाको व्यवस्था गरेको थियो ।
र्याफि्टङमा सहभागि सबै जनाले मज्जा लिएको बताएका छन् । नाराका अध्यक्ष नानीकाजी थापाले नेपालमा जलयात्रा पर्यटनको प्रबर्द्धन गर्न हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय र्याफि्टङको सम्भवना भएका नदिहरु क्रमशः नाशिदै गएको बताउँदै उहाँले र्याफि्टङको सम्भवना बोकेका नदिहरु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

No comments: