Breaking News

अमिर खानलाई भेट्न बिल गेट्स आतुर

Amir-Khanबलिउडका सुपरस्टार अमिर खान अत्यन्तै लोकप्रिय अभिनेता हुन्। उनको लोकप्रियता दक्षिण एसियामा मात्रै होइन् संसार भर उत्तिकै छ।
थ्रि इडिएट जस्ता चलचित्रबाट सफलताको शिखरमा पुगेका अमिर खानको क्रेज अब अमेरिकासम्म पुगेको छ।
उनलाई भेट्न चाहने प्रसंशको सुचीमा संसारका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्स समेत थपिएका छन्।
बिल गेट्सले आफ्नो ब्लगमै लेखेर नायक अमिर खानलाई भेट्ने चाहना व्यक्त गरेका छन्।
गेट्सले अमिर खानले सञ्चालन गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को पनि खुव प्रशंसा गरेका छन ।यसका साथै अमिरसंग भेट भएमा उनले उक्त कार्यक्रमका बारेमा जिज्ञासा राख्ने र अमिरमा बाट नृत्य समेत हेर्न पाए आफूलाई भाग्यमानी ठान्न बताएका छन् ।


How about this Article

No comments:

Leave a Reply