च्याम्पियन्स ट्रफीमा आज भारत र वेष्टइन्डिज भिड्दै"
२८ जेठ,काठमाडौं। च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेष्टइन्डिज भिड्दै छन् । पहिलो खेल जितेका यी दुवै टिम आज पनि जितेर स्थिति बलियो पार्न तयारीमा छन्।
समूह बी मा रहेका दुई टिमबीचको खेल इङल्याण्डको ओभलमा अपरान्ह साँढे तीन वजेपछि सुरु हुने छ ।
गयराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानलाई ६७ रनले हराएको छ ।
२ सय ३५ रनको लक्ष्य पच्छयाएको पाकिस्तान ४५ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।
दोस्रो हारपछि च्याम्पियन्स ट्रफीको समूह बी मा अंकबिहिन पुछारमा रहेको पाकिस्तानको अघिल्लो चरणमा पुग्ने सम्भावना क्षीण भएको छ ।

No comments: