पुनको उपचारका लागि बल्ल रकम जुट्यो
२९ जेठ, कमल खत्री- चार वर्षदेखि (हाईपोपलास्टीक एनीमिया) रोगबाट पिडित म्याग्दी सिंगा– १ की २६ वर्षिया ओमकुमारी (शान्ति) पुनको उपचारका लागि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा युके, ईराक र कोरीयाबाट उपलब्ध सहयोग रकम समितिका संयोजक चन्द्र कुमार केसीलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी चन्द्र वहादुर कार्की ।
आज मोना युकेबाट ४ लाख १६ हजार ८ सय २०, इराकमा रहेका म्याग्देलीबाट ७९ हजार ४ सय ४२ रुपैयाँ र पत्रकार महासंघ दक्षीण कोरीयाका सह–सचिब तथा कपिल्वस्तु स्थायी घर भएका अर्जुन बरालबाट १५ हजार रुपैयाँ उपलब्ध भएको थियो ।
तस्बीर कमल खत्री ÷रासस

No comments: