Breaking News

सरकारद्वारा मंसीर ४ गतेका लागि निर्वाचन मिति घोषणा

singhadurbar३० जेठ, काठमाडौ । निकै लामो प्रतिक्षापछी सरकारले अन्तत मंसीर ४ गते संविधानसभाको निर्वाचनको घोषणा गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसीर ४ गते निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचन कानून पारित गर्दै सरककारले निर्वाचनको मिति घोषणा गरेको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री माधप पौडेलले जानकारी दिए । 
 
सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको अध्यषतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगलाइ ३० दिनभीत्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

How about this Article

No comments:

Leave a Reply