ज्योतिष भन्छन, मंसीर ४ मा निर्वाचन असंभव !
३० जेठ काठमाडौ । सरकारले मंसीर ४ गतेका लागि संविधानसभाको निर्वाचन मिति घोषणा गरेपनि वास्तुशास्त्रका हिसावले उक्तदिन निर्वाचन नहुने देखिएको छ । निर्वाचन भएपनि मंसीर ४ गते ठूलो झगडा र रक्तपात हने योग परेको छ ।
मंसीर ४ गते मंगलवार मार्ग कृष्णपक्ष द्वितिया तिथि परेको छ । मंगलवार विहान मृगसिदा नक्षत्र परेका कारण ठूलो झैझगडा हुने खतरा छ । दिउसो १ः १७ बजे देखी तीतृया सुरु भएको छ । ज्वोतीष शशी भण्डारीका अनुसार मंसीर ४ गतेको विहान ७ बजदेखी राती ७ ५२ बजेसम्म मृगसिदा परेको छ, जसका कारण निर्वाचन असंभव देखिन्छ । विहान ७ वजे अगावै रोहीणि परेको छ, जुनकुरालाइ वास्त्रुशास्तले राम्रो मान्छ ।
म्ंसीर ४ गतेको सट्टा दलहरुले दिएको सुझाव अनुसार मंसीर ५ गते अनुकुल देखिएको छ । ‘मंसीर ५ गते साझको समय केही कठिन भएपनि दिउसो राम्रो छ, पौडेललले नेपाली हेडलाइन्सलाइ बताए । मंसीर ४ गते चन्द्रराशीमा मिथुन परेको छ, चुनाव नहुनका लागि त्यो झन प्रतिकुल छ । निर्वाचन आयोगले प्स्ताव गरेको कात्तिक २८ गते अग्नीवाण परेको थियो ।
अर्का ज्वोतीष नलराज बञ्जाडेले पनि मंसीर ४ गते निर्वाचन हुने योग नभएको बताए । ग्रह नक्षत्र हेर्दा मंसीर ४ गतेको दिन शुभ नदेखिएको उनले बताए ।

No comments: