Breaking News

नशा लागेपछी पुनम नाङ्गै...(फोटोफिचर)

poonam-pandey-nude-on-nasha-new-posterकिङ्गफिसर मोडेल पुनम पाण्डे अब अभिनेत्रीका रुपमा हलमा पर्दामा देखीने भएकी छिन् । चलचित्र 'नशा'बाट बलिउडको फिल्मी दुनियाँमा प्रवेश गरेकी पुनम पाण्डेले पहिलो चलचित्रबाटै हंगामा मच्चाउने अनुमान गरिएको छ ।
केही समयअघि चलचित्रको ट्रेलर र फर्ट लुक सार्वजनिक गरिएको उक्त चलचित्रको दोस्रो पोष्टर सार्वजनिक गरिएको छ ।

उक्त पोष्टरमा नायीका तथा मोडेल पुनम पाण्डे नग्न रूपमा प्रस्तुत भएकी छिन् । चलचित्रको पहिलो पोष्टर निकै सादा थियो । उक्त पोष्टरमा पुनमको खुट्टा मात्र देखाइएको थियो तर अहिले सार्वजनिक गरिएको पोष्टरमा उनको पुरै नग्न शरिर नै देखाइएको छ । यो पोष्टरमा उनको उक्त रूपले चलचित्रमा उनले गरेको अंगप्रदर्शन र दिएको बोल्ड सिनहरूका बारेमा सहजै अनुमान लगाउन सकिन्छ ।

हेरौ नशामा नाङ्गिएकी पुनमका केही हट एण्ड बोल्ड सिन र पोष्टर...
poonam-pandey-nude-on-nasha-new-poster
poonam-pandey-nude-on-nasha-new-poster



poonam-pandey-nude-on-nasha-new-poster

How about this Article

No comments:

Leave a Reply