जग्गा प्लटिङ्ग गर्नेहरुले नाली पुरिदिदा मंगलाघाटमा पहिरोः स्थानीय
सन्दीप खत्री म्याग्दी
गए राती आएको वर्षाका कारण आएको पहिरोले म्याग्दी सदरमुकाम बेनीको मंगलाघाटमा रहेकोे महिला तथा बालबालीका कार्यालयको निर्माणाधिन भवनमा क्षति पु¥याएको छ । त्यस्तै अन्य चार घरमा रबि बानिया, कृष्ण बानिया पहिरोको लेदो भित्र पसे पनि दुई घरमा क्षत्ती पुराएको छ । निर्माणाधिन भवनको पहिलो तलाको बिम भाँचीएको छ भने मंगलाघाटका चन्द्रबहादुर कार्की र गणेशबहादुर कार्कीको घरभित्र बाढी पसेर करीव २ लाख बराबरको क्षति भएको छ ।
बेनीको बौद्ध बिहार परिसर भत्कीएर खसेको पहिरोले बेनी–दरवाङ सडक पुरेको छ । बौद्ध गुम्बा पनि जोखिममा रहेको छ । सुतिरहेको बेलामा विहान करीव ५ बजे तिर पहिरो गएको मजदुरी गर्नका लागि भारत बाट नेपाल आएका नन्दु शाहले भने ३ मिनेट दिला गरेको भए बाचिने थिएन् । एउटै कोठामा उनीहरु ८ जना कामदार बस्दै आएका छन । कोठामा बाढी पसेर लत्ता कपडा खानेकुरा समेत सखाप पारेको गुनासो व्यक्त गरे ।
पीडीत गशेस कार्किले भने “क्याम्पस चोकमा जाने पानीलाई तार लगाएर पानी यतातिर फर्काइदिए र माथि जग्गा प्लटिङ्ग गर्नेहरुले माथिल्लो सडकमा नाली पुरिदिएका रहेछन् त्यसैले सवै पानि यतातिर आएर यो सव क्षति भएको हो । भन्दै नाली पुर्नेहरुलाई कार्वाही गर्नु पर्ने माग गरे ।
त्यस्तै जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले पनि बेनी पाखापानी सडक खण्ड बनेको करिव १० वर्ष हुदाँ सडकको स्तारोन्नती गर्न नसक्दा पनि उक्त पहिरो गएको बताएका छन । उनले भने “मैले २ दिन अगाडि मात्र जग्गा प्लटिङ्ग गर्दा नाली पुरिएको छ त्यसलाई सफा गरौ नत्र भने यसले ठूलो क्षति पु¥याउछ तर कसैले ध्यान दिएन आखिर पहिरो गइहाल्यो” । उनले भने अर्थुङ्गे गाउ देखि आएको पानि बग्ने नाली क्याम्पस चोक नै हो तर त्यहा विगतका बाढीका कारण बाध बाधेर पानी मंगलाघाट तिर फर्काएरकाले पनि पहिरो गएको बताए ।उनका खनुसार सडक खन्दा प्रविधिकको सल्लाअ अनुसार खन्न पर्नेमा जोड दिए ।

No comments: