Breaking News

भुसंरक्षण म्याग्दीद्वारा फलफुल र घाँसका ३४ हजार विरुवा वितरण ।

सन्दीप खत्री , म्याग्दी २०७० साउन ७ । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले यस वर्ष फलफुल र घाँसका ३४ हजार विरुवा वितरण गरेको छ ।
वृक्षारोपण गरि भुक्षय नियन्त्रण, फलफुल खेती मार्फत कृषकको आयआर्जन वृद्धी र घाँसको आपुर्तीका लागि यस वर्ष ३४ हजार १ सय ८६ विरुवा वितरण गरिसकेको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
कार्यालयले स्थापना गरेको नर्सरीमा ५० हजार बिरुवा उत्पादन गरेकोमा राईखन्यु, वडहर, निमारो, सल्ला, धुपी, कल्कीफुल, मसला, श्रीखण्ड प्रजातीका २५ हजार विरुवा वितरण गरिसकेको अधिकृत पौडेलले बताए ।
यसैगरी कृषि वन मैत्री खेतबारी संरक्षण कार्यक्रम अन्तरगत अर्मनको ६ र ९ नम्बर वडामा एक हजार नौ सय ६५ र फलफुल घाँस वितरण कार्यक्रम थप ८ सय ५० सुन्तलाको विरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।
दुई चरणमा सात सय ८१ वटा कागतीका, आँपको ५०, लिचीको ४० र अम्ब्रिसोको ५ हजार पाँच सय बिरुवा कृषक समूह तथा व्यक्तिगत रुपमा वितरण गरिएको छ ।
काठमाडौ – साविक उपविजेता भारतले साफ यु–१६ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गर्ने क्रममा आइतबार श्रीलंकालाई ४–१ ले हराएको छ। गत वर्ष प्रतियोगिताको पहिलो संस्करणमा भारत फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो। भारतले बिहिबार समुह ‘बी’ अन्तर्गत बङलादेशसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। लगनखेलस्थित आर्मी स्पोर्टस कम्प्लेक्स मैदानमा बेदेश्वर सिहले २, कप्तान कृष्ण पन्डित र प्रोसेन्जित चर्कवर्तीले एक/एक गोल गरेपछि भारतको जित सहज बनेको थियो। - See more at: http://www.nagariknews.com/sports/football/story/4658#sthash.EoqcHYW5.dpuf

भारतका प्रशिक्षक गौतम घोसले जित हार भन्दा पनि टोलीको प्रर्दशनबाट सन्तुष्ट भएको बताए। उनले भने, ‘पहिलो खेलको प्रर्दशन राम्रो छ। मैलै टोलीलाई जित्नै पर्ने दबाब दिएको छैन। म नतिजालाई हेर्दिन, प्रर्दशनलाई जोड दिन्छु। हामीले भविष्यको लागि बलियो टोली बनाउने लक्ष्य लिएका छौं। भारतको हरेक उमेर समूहलाई बलियो बनाउने हाम्रो योजना हो। ’
आफ्नो देशमा भएका ४ फुटबल एकेडेमी मध्ये कोलकत्ता एकेडेमीले भारतको प्रतिनिधित्व गर्दै आएको घोसले बताए। उनले भने, ‘हरेक उमेर समूहको खेलमा भिन्न एकेडेमीले प्रतिस्पर्धा गर्छन। यसले सबै एकेडेमीले समान अवसर पाउँछन र भविष्यमा राष्ट्रिय टोली बलियो बनाउन सहयोग गर्छ।’
आइतबार सुरुदेखि नै भारतले श्रीलंकालाई दबाबमा राख्यो। १०औं मिनेटमा प्रोसेन्जितले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई श्रीलंकाली गोलकिपरले रोकेका थिए।
२१औं मिनेटमा कप्तान कृष्णले श्रीलंकाका ३ रक्षकलाई कटाएर गोलकिपर केएबी पराबाथासँग वान भर्सेस वानमा गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसको २ मिनेट बित्न नपाउँदै भारतले अग्रता दोब्बर पार्योन।
२३औं मिनेटमा आफ्नै प्रहार विपक्षी गोलकिपरलाई लागेर रिबाउन्ड हुँदा बेदेश्वरले दोस्रो प्रयासमा गोल गरे। श्रीलंकाका स्ट्राइकर एसएस निरेशको लामो शक्तिशाली प्रहार गोल भयो। भारतीय गोलकिपर धिरज मोइरान्गाथेम पोस्ट छोडेर बाहिर आएका बेला निरेशले टाढाबाटै प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
मध्यान्तरसम्म २–१ ले पछि परेको श्रीलंकाले दोस्रो हाफमा गोलको कुनै अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भारतले २ गोल थप्दा खेल एकतर्फी देखिएको थियो।
६७औं मिनेटमा भारतका प्रोसेन्जितको लामो प्रहारलाई गोलकिपरले सही अनुमान लगाउन नसकेपछि श्रीलंकाले तेस्रो गोलको सामना गर्नु परेको थियो।
बिपक्षीलाई दबाबमा राखिरहेको बेला भारतका बेदेश्वरले ८९औं मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाएका थिए।
श्रीलंकाली प्रशिक्षक निमल विजेश्काराले भारतसँग पराजित भएपनि टोलीले राम्रो खेलेको बताए। उनले भने, ‘हामी एएफसी च्यालेन्ज कपको तयारीलाई विशेष ध्यान दिईरहेका छौं। यसको तयारीका लागि साफ च्याम्पियनसीप महत्पुर्ण अवसर हो। समुह चरण पार गर्ने सम्भावना अझै बाँकी छ। हामी अझै राम्रो खेलेर समुह चरण पार गर्ने कोसिस गर्नेछौ।’ - See more at: http://www.nagariknews.com/sports/football/story/4658#sthash.EoqcHYW5.dpuf

काठमाडौ – साविक उपविजेता भारतले साफ यु–१६ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गर्ने क्रममा आइतबार श्रीलंकालाई ४–१ ले हराएको छ। गत वर्ष प्रतियोगिताको पहिलो संस्करणमा भारत फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो। भारतले बिहिबार समुह ‘बी’ अन्तर्गत बङलादेशसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। लगनखेलस्थित आर्मी स्पोर्टस कम्प्लेक्स मैदानमा बेदेश्वर सिहले २, कप्तान कृष्ण पन्डित र प्रोसेन्जित चर्कवर्तीले एक/एक गोल गरेपछि भारतको जित सहज बनेको थियो।
Laptop Bag with every nagarik

श्रीलंकाली प्रशिक्षक निमल विजेश्काराले भारतसँग पराजित भएपनि टोलीले राम्रो खेलेको बताए। उनले भने, ‘हामी एएफसी च्यालेन्ज कपको तयारीलाई विशेष ध्यान दिईरहेका छौं। यसको तयारीका लागि साफ च्याम्पियनसीप महत्पुर्ण अवसर हो। समुह चरण पार गर्ने सम्भावना अझै बाँकी छ। हामी अझै राम्रो खेलेर समुह चरण पार गर्ने कोसिस गर्नेछौ।’
- See more at: http://www.nagariknews.com/sports/football/story/4658#sthash.EoqcHYW5.dpuf

How about this Article

No comments:

Leave a Reply