Breaking News

उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै

१३ साउन, काठमाडौं ।उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । समितिको कार्यालय नयाँबानेश्वरमा बस्ने बैठकमा क्षेत्र पुननिर्धारण आयोगको काम, संविधान संशोधन, चुनावको विरोधमा रहेका दलहरुलाई आब्हान गरेको वार्तापछिको अबस्थाका बारेमा छलफल हुने भएको छ । यसअघि बसेको बैठकमा नेकपा–माओवादी सहित ३३ दललाई वार्ताका लागि औपचारिक पत्र पठाउने निर्णय गरेको थियो ।तर नेकपा–माओवादी सहित ३३ दलले त्यसको कुनै जवाफ दिएका छैनन् ।

How about this Article

No comments:

Leave a Reply