राष्ट्रपतिले भेटेनन् बहिष्कारवादीलाई
१४ साउन, काठमाडौं ।राष्ट्रपति डा. रामबरण यादवले चुनाव बहिष्कार गर्ने घोषणा गरेको संघीय समाजवादी पार्टीका नेतालाई भेट दिन अस्वीकार गरेका छन् ।
अध्यक्ष अशोक राई नेतृत्वमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन आईतबार अपरान्ह शितलनिवास पुगेका पार्टीका नेता मुल ढोकाबाहिरै सहसचिव गणेश ढकाललाई ज्ञापनपत्र बुझाएर फर्किएका थिए ।
राई र महासचिव राजेन्द्र श्रेष्ठ बिहीबार पनि शितलनिवास पुगेका थिए । तीन दिन प्रयास गर्दा समेत समय नदिएपछि बाहिरै ढोकामा बुझाइएको अन्नपुर्ण पोष्टले छापेको छ ।

No comments: