Breaking News

विश्वकप क्रिकेटको तालिका सार्वजनिक (तालिकासहित)

cricket team१५ साउन, काठमाडौ । सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

 अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार भारत र पाकिस्तान एउटै समूह ‘बी’मा परेका छन् ।



इङ्गल्याण्ड र अष्ट्रेलिया भने समूह ‘ए’मा परेका छन् । तालिका अनुसार आयोजक न्युजल्याण्डलेले श्रीलङ्कासँग फेब्रुअरी १४ मा पहिलो खेल खेल्ने छ । सोही दिन मेलबर्न क्रिकेट मैदानमा सहआयोजक अस्टेलियाले इङल्यान्डको सामना गर्नेछ ।
cricket team

How about this Article

No comments:

Leave a Reply