सिंहदरबार घेराउ, राजधानीको सवारी साधन अस्तव्यस्त
उनीहरूले आज सिंहदरबार घेराउ गरेका छन् । सिंहदरबार घेराउका कारण राजधानीको सवारी साधन अस्तव्यस्त बनेको छ ।
मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले आदीवासी जनजाती महासंघलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेका छन् । बुद्धको मूर्ति काक्रे विहारमा राख्नु पाउनपर्ने भन्दै उनीहरुले केही समय यता आन्दोलन गर्दै आएका छन् । आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जानजाती महासंघको अढान छ ।

No comments: