एकसातादेखि सिपी आइसियूमा छट्पटाउँदै
नलपरासी घर भएका सिपीको तीन दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको छ । ‘परेलीको क्लाइमेक्स सुटिङका क्रममा चोट लागे पनि त्यतिबेला औषधि खाएर उनी ठिक भएका थिए ।
त्यही चोट अहिले पुन बल्झिंदा उनी समस्यामा परेका हुन् । अहिले उनको अप्रेसन गर्ने तयारी भइरहेको छ । सिपीले पछिल्लो समय स्टार,नागवेली, टिचर लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

No comments: