मङ्सिर ४ गते निर्वाचन भइछाड्ने
क्रान्तिकारी पत्रकार सङ्घ इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचनविरोधी दल पनि चुनावमा आउने वातावरण बन्दै गएकाले तोकिएको मितिमै निर्वाचन हुने छ भन्नुभयो ।
तराई–मधेसमा जनसङ्ख्या वृद्धिको प्रतिशत र पहाड हिमालमा जनसङ्ख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गर्न सकिने भन्ने विषयमा चार ठूला दलबीच छलफल भइरहेको र सबै दल चुनावको पक्षमा जुटे सो विषयलाई अहिले नै टुङ्ग्याउन सकिने उनले विचार व्यक्त गरे ।

No comments: