एक सय २८ जना आदिवासीको हत्या
१५ साउन, एजेन्सी । सुडानको डारफर क्षेत्रमा एक आदिवासी समुदायका कम्तीमा पनि एकसय जनाको हत्या भएको छ । उक्त क्षेत्रमा विगतका केही दिनदेखि हिंसा जारी रहेको थियो । उक्त हिंसाको पछिल्लो शृङ्लाका रुपमा यी व्यक्तिको हत्या भएको सहो ।
उक्त क्षेत्रमा रहेको मिसरिया जातीय समुदायका एक व्यक्तिले कम्ती पनि एक सयजनाको हत्या गरेको जनाएका छन् । ती व्यक्तिले भनेका छन्– हामीले हाम्रो समूहका २८ जना गुमाएका छौँ र अर्का समुदायका कम्तीमा पनि एकसय जनाको हत्या गरेका छौँ ।
पश्चिमी डारफरको गारसिला क्षेत्रमा रहेको सालामात समुदायका व्यक्तिको हत्या गरेको जानकारी अर्का समूह मिसरियाका नेताले दिएका हुन् ।सो क्षेत्रका नागरिक समुदायका बीचमा विगता लामो समयदेखि यस्तो हिंसा जारी रहेको छ ।

No comments: