नेपालले खायो गोल, भारत १-० ले अगाडी(लाईभ भिडियोमा हेर्नुस)
अपडेटः नेपालले भारत विरुद्धको जारी खेलमा पहिलो गोल खाएको छ ।नेपालले १६ औं मिनेटमा गोल खाएको छ। १५ साउन, काठमाडौं । राजधानीमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटवलको उपाधिका लागि नेपाल र भारतबीचको भिडन्त सुरु भएको छ । त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा केही समयअघिबाट सुरू खेलमा दुबै टिम गोल रहित बराबरीमा छन् । नेपाल रातो जर्सीमा छ भने भारत निलो जर्सीमा छ ।
नेपालले कुनैपनि हालतमा खेल जित्ने मनोबल लिएर मैदान उत्रिएको छ । अन्डर १६ नेपाली टिमको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । नेपालले १९९३ मा ढाकामा भएको साफ खेलमा स्वर्ण जितेको थियो भने त्यसयता नेपाल प्रथम हुन सकेको छैन् । सन् १९९९ मा काठमाडौंमा भएको साफ गेममा नेपालल बंगलादेशसंग फाइनलमा हारेको थियो । यो संस्करणमा नेपालले बंगलादेशलाई र भारतले अफगानिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।लाइभ भिडियोमा हेरौ नेपाल र भारतबिचको खेल..

No comments: