Breaking News

तिम्रो कसम’ साउन २५ गतेदेखि


pujanaचलचित्र तिम्रो कसम साउन २५ बाट प्रर्दशनमा  आउने भएको छ ।  

पारीवारिक प्रेमकथामा आधारित चलचित्र तिम्रो कसममा सुभाष मेचे, दिनेश डिसी, पूजना  प्रधान, सुनील थापा, शशी खड्का, ममता प्रधान, अमिर गिरी, दिलिप आचार्य आदिले अभिनय गरेका छन् ।

चलचित्रमा संगीत विकास चौधरीको, द्वन्द्व निर्देशन देव महर्जनको छ । दिनेशराज  शर्माले यसलाई  निर्देशन गरेका हुन् । दीपक श्रेष्ठको प्रस्तुति रहेको तिम्रो कसममा  नारी भावनात्मकको कथालाई समेटिएको छ । 

आफ्नो सिनेमा एक्सन र थ्रिलर रहेको  प्रस्तुतकर्ता दीपक श्रेष्ठले बताएका छन् ।

How about this Article

No comments:

Leave a Reply