Breaking News

अदालतमा हाल्ने मुद्दा, रिट सवै नेपाली युनिकोडमा टाइप हुनु पर्ने

supreme-court-१६ साउन,काठमाडौ । सर्वोच्च अदालते अदालतमा दर्ताको लागी ल्याइने रिट तथा अन्य फुटकर निवेदन अनिवार्यरुपमा नेपाली युनिकोडमा टाइप हुनु पर्ने सर्कुलेसन जारी गरेको छ ।


अदालतले भदौ १ बाट यसलाई लागु गर्दैछ ।अदालतले गरेको सर्कुलेसन अनुसार दर्ताका लागी ल्याइने मुद्धा, रिट तथा फुटकर निवेदन युनकोडमा टाइप गरि ल्याउनु पर्ने हुन्छ ।

How about this Article

No comments:

Leave a Reply