जिम्बाबेमा राष्ट्रपतिको निर्वाचन जारी
१६ साउन, जिम्बाबे । अफ्रिकी राष्ट्र जिम्बाबेमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान भईरहेको छ । आजको निर्वाचनमा धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।
वर्तमान राष्ट्रपति रोबट मुगावेले निर्वाचनमा पराजित भए सत्ता छोड्ने बताए । उनि विगत ३३ वर्ष देखि सत्तामा रहँदै आएका छन् ।आज भएको मतदानको परिणाम ५ दिन भित्र आउने बताईएको छ । मतदान पूर्व भएका निर्वाचन अभियानहरु शान्तिपूर्ण रहेको बताईएको छ ।
पाँच वर्ष अघि भएको निर्वाचनमा भने हिंशाका घटना भएका थिए भने निर्वाचन परिणामलाई लिएर पनि संघर्ष भएको थियो ।

No comments: