Breaking News

अमिलीको कस्तो आकर्षक फिगर

आफ्नो आकर्षक शरीर प्रदर्शन गर्न मोडल अमिलीलाई निक्कै खुशी लाग्छ । यसैले पनि उनी विभिन्न पोशाकमा आफ्नो आकर्षक फिगर देखाउन माहिर नै छिन् । आइतबार हाइडे पार्कमा बि्रटिश शमर क्याम्पको अवसरमा भेटिएकी अमिलीले सेक्सी पहिरन लगाएकी थिइन् ।रातो लिबिष्टिक र पहेलो टिसर्टमा सजिएकी अमिलीको फिगरले धेरैको ध्यान खिचेको थियो ।

How about this Article

No comments:

Leave a Reply