Breaking News

भारत जानुअघि कोइरालाको राजनीतिक दौडधुप

SUSHIL-KOIRALA१९ साउन, काठमाडौ । भारत सरकारको औपचारिक निमन्त्रणामा भारत जानुअघि कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिक भेटवार्तालाइ तीब्र पारेका छन् ।

यसक्रममा सभापति कोइरालाले शनिवार नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसंग परामर्श गरेका हुन ।आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा कोइरालाले निर्वाचनमा सहभागि हुन अध्यक्ष बैद्यसंग आग्रह गरेका थिए । अध्यक्ष बैद्यले भने यथास्थितीमा आफ्नो पार्टी मंसीरको चुनावमा सहभागि नहुने स्पष्ट गरेका थिए ।

सरकारसंग वार्ताका लागि तयार हुनुको अर्थ मंसीर चारको चुनावमा भाग लिने आयसले नब’झ्न बैद्यले कोइराललाइ भनेका माओवादी स्रोतले जनाया । कोइरालाले शुक्रवार राप्रपा अध्यक्ष सुर्यबहादुर थापासंग पनि भेटवार्ता गरेका थिए ।

How about this Article

No comments:

Leave a Reply