अन्तराष्ट्रिय मञ्चमा नेपाली व्याण्डको कन्सर्ट
नेपालका विभिन्न स्थानमा शान्तिको लागि शिक्षा भन्दै कन्सर्ट गरेको नेपत्यले लण्डनमा गर्न लागेको कार्यक्रमलाइ अन्तराष्टिय संचार माध्यमले समेत महत्व दिएका छन् । बीबीसीले नेपालको ‘लोक–पप’ व्याण्डले वेम्बलीमा कन्सर्ट गर्दै शीर्षकमा समाचार लेखेको छ ।कन्सर्टका लागि यरोपेली मलुकहरु हल्याण्ड, बेल्जियम, नर्वे र अमेरिकामा रहेका नेपाली लण्डन पगेका छन ।
कन्सर्टमा अमृत गुरुङ लगायतको टोलीले सागीतिक प्रस्तती देखाउनेछ । बीबीसीलाइ दिएको प्रतिक्रिर्यामा अमृतले भनेका छन–‘वेम्बलीमा गीत गाउन पाउदा सपना साकार भएजस्तो महस’श भएको छ ।’ नेपथ्यका ‘रेशम, झक्काइ देउ, लगायत गीत चर्चीत छन ।
’नेपथ्य यसअघि अमेरिका, दक्षिण कोरिया, हङकङ, नेदरल्याण्ड, बेल्जियम, अस्ट्रेलिया र इजरालयमा सागिंतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ।

No comments: