भारतभीत्र छिरेर पाकिस्तानी सेनाले मार्यो ५ भारतीय सेना
पाकिस्तानी सेनाले भारतीय सिमामा रहेको चकन दा बाग चौकीमा हमला गरी ती ५ सेनाका जवानको हत्या गरेको आरोप लगाएको छ । भारतीय सञ्चारमाध्यमहरूका भारतीय सेनाले भने यसबारे कुनै जानकारी दिएको छैन् । तर, जम्बू-कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले ट्विटरमार्पत पाँच सैनिक जवानको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार यो घटना गयराती १ देखी २ बजेको बीचमा भएको थियो ।
उक्त समयमा भारतीय सेनाले आफ्नो सिना नजिक गस्ति गरिरहेको थियो । यसैक्रममा करिब २० जनाको पाकिस्तानी टोलीले आक्रमण गरेको थियो ।

No comments: