Breaking News

उच्चस्तरीय राजनीतिक समिति र अशोक राईबीच वार्ता हुँदै

२४ साउन, काठमाडौं ।
उच्चस्तरिय राजनीतिक समितिले अशोक राई नेतृत्वमा रहेको मोर्चासँग वार्ता गर्दैछ । अहिले विहान नयाँबानेश्वरस्थित समितिको कार्यालयमा हुने वार्तामा मोर्चाले राखेका मागका बिषयमा छलफल हुने भएको छ । राजनीतिक समितिले यसअघि मोहन वैद्य नेतृत्वको मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चासँग छलफल गरेको थियो ।

How about this Article

No comments:

Leave a Reply