अन्तराष्ट्रिय विमानस्थलमा भिषण आगलागी:-तस्बिरसहित
आगलागीबाट कुनै धनजनको क्षति नभएपनि भिषण आगलागी भएपछि विमानस्थलमा सतर्क अपनाइएको थियो । विमानस्थलमा आगलागी भएपछि विमानस्थलको सबै उडा्न रोक्किएको थियो ।
विमानस्थलमा आगलागी भएपछि उक्त स्थान अस्तव्यस्त बनेको थियो भबे विमानस्थलमा भागदौडनै मच्चियो । आगलागी लगतै दमकल, प्रहरी तथा स्थानियको सहयोगमा आगलागी निभाउन प्रयास भएको थियो । तर पानीको अभावले आगलागीले ठुलो रुप लियो।
विमानस्थलमा आगलागी कसरी भएको हो भने बारेमा खुल्न सकेको छैन् । यस घटनाबारे अनुसन्धान जारी छ ।

No comments: