नेपालको लज्जास्पद हार, १ सय ३३ रनले पराजित
२ सय ५५ रनको विजय लक्ष्य लिएर मैदान छिरेको नेपालले मात्र ३९ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय २१ रन मात्र जोड्न सफल रह्यो । नेपालका तर्फबाट अनिल मण्डलले ५१ रन र शक्ति गौचनले अविजित २१ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले कुनै राम्रो प्रदर्शन गर्न सकेनन् । सबै ब्याट्स्म्यानहरू निकै सस्तोमा आउट भएपछी नेपाल १ सय २१ रन जोडेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले ४९ ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन जोडेका थिए ।

No comments: