Breaking News

चुनावको विकल्प नभएको राष्ट्रपतिको भनाई

२५ साउन, काठमाडौं ।  संविधानसभा निर्वाचनमा राजनीतिक दलहरुबीच विवाद भईरहेका बेला राष्ट्रपति रामबरण यादवले मुलुकसामु चुनावभन्दा अर्को बाटो नभएको बताएका छन् ।
“यतिवेला मुलुकमा चुनावभन्दा अर्को बाटो छैन,” राष्ट्रपति यादवले भने,“सार्वभौम जनताको अभिमत लिएर सार्वभौम सभा खडा गर्ने र पहिलेको संविधानसभाबाट पुरा हुन बाँकी काम पुरा गर्नेबाहेक अब अर्को विकल्प छैन ।”
यादवले राजनीतिक परिवर्तनमा सधैं जनताले साथ दिएपनि दलका नेताहरु त्यसका उपलब्धि संस्थागत गर्न कमजोर देखिएकोमा चिन्ता व्यक्त गरेको अन्नपुर्ण पोष्टले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply