नायीका मनिषाले ४३ औ बसन्त टेक्दै
क्यान्सरको उपचारपछी आराम गरिरहेकी नायीका मनिषाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । सन् १९७० सालमा आजकै दिन जन्मिएकी नायीका मनिषा अहिले हरिद्धारमा रहेकी छिन् ।
क्यान्सरको उपचारपछी आराम गरीरहेकी नायीका मनिषाले नेपाली चलचित्र 'फेरी भेटौला'बाट सन् १९८९ मा आफ्नो चलचित्र करिअर सुरूवात गरेकी थिइन् भने बलिउड चलचित्र 'सौदागर'बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
चलचित्र सौदागरबाट बलिउडमा छिरेकी उनको बलिउडमा निकै राम्रो उपस्थिति छ ।
बलिउडमा उनको अभिनयलाई मन पराउने फ्यानहरूको जमात पनि निकै ठुलो छ । क्यान्सरलाई जितेर फर्केकी नायीका मनिषा अहिले एक्लो जीवन बिताउँदै छिन् । सम्राटबाट छुटिएपछी नायीका मनिषा एक्ली छिन् ।

No comments: