Breaking News

कुकुर बनेर मानिसले नै बिरालोसँग सेक्स गरेपछि

ryan१ भदौ, काठमाडौ । कसैले अनैतिक काम गरे फलानो मानिस कस्तो जनावर बनेको भनेर गाली गरिन्छ । तर, मान्छै साच्चिकै जनावार बनेर अनैतिक बनेको भने संभवत पहिलो पटक सु्न्नमा आएको छ।

अमेरिकाको इडाहोमा बस्ने २८ वर्षिय रायन हाभेन कुकुर झै देखिने लुगा लगाएर बिरालोसँग सेक्स गरेको आरोपमा पक्राउ परेका हुन् । उनी जनावारसँग अप्राकृतिक र क्रुर व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनले एक वर्ष यता कुकुरसहित विभिन्न घरेलु जनावरसँग कुकुर बनेर सेक्स गरेका थिए ।

उनले कुकुरको भेषमा आफैले पालेको आइन्सिटाइन नामक बिरालोसँग एक वर्षसम्म सेक्स गरेका थिए । हाल उनलाई प्रहरीले हिरासतमा लिएको छ । उनको आरोप प्रमाणित भएमा ५ वर्षसम्मको जेल सजाय हुन सक्दछ ।

How about this Article

No comments:

Leave a Reply