पुजना प्रधानले मुम्बई तताइन

बिकाश लामीछाने / मुम्बई:
२ भदौ, काठमाडौ । देखचेम्स गुप समुह मुम्बईकौ हालै सम्पन भएको एक कार्यक्रममा पुजना प्रधान ले मुम्बई तताएकी छन | नेपाली चलचीत्रमा कहीले हट सिन दिएर त कहीले केहि प्रसङ्ग वस मीडीयामा चर्चामा आईराखेकी नाईका प्रधान एतिबेला मुम्बईमा छिन् ।
मुम्बई तथा पुणेका बिभीन्न ठाउमा आयोजना गरेको कार्यक्रममा भाग लिन पुजना मुम्बई आएकी हुन चलचीत्रले मागे खुलेरै ग्ल्यामर सिन दिन सकीने बताऊने नायीका प्रधानले मुम्बईमा पनी खुलेरै आफ्ना पस्तुती देखाईन पहीलो चोटी कार्यक्रम देखाऊन मुम्बई आएकी पुजनाले मुम्बईका नेपालीहरुले धेरै माया गरेको बताईन ।
पुजना संग कार्यक्रममा सहभगीता जनाउन नेपाल बाट मोडल शिवम पोखरेल , लोकगायक ईन्द्र बि शी, गायीका मन्जु महत मोडल कर्ण चापागाई आदी कलाकार मुम्बई आएका थिए ।




No comments: