फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ !
यसैगरी हवाई ईन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १ सय ३० बनाईएको नेपाल आयल निगमले जनाएको छ ।
ग्याँसको मुल्य भने नबढेको निगमले जनाएको छ । नेपाल आयल निगम संचालन समितिले शनिबार बेलुकी देखि पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो ।

No comments: