Breaking News

बन्दको सास्तीः विरामीलाई अस्पताल ल्याउदै

 
बन्दको सास्तीः नेकपा माओवादी लगायतका दलहरुले आईतवार गरेको नेपाल बन्दको कारण यातायातको साधन संचालनमा नआउँदा विरामीलाई मानिसले नै बोकेर अस्पताल ल्याउदै गर्दा जिल्ला अस्पताल म्याग्दी अगाडी देखीएको दृष्य । म्याग्दी सिंगा डाँडाखेतबाट विरामी महिलालाई यातायातका साधन बन्द भएपछी उनका आफन्तले पिठ्युमा बोकेर एक विहानको समय लगाएर जिल्ला अस्पताल ल्याएका हुन् । तस्बीरः कमल खत्री ÷म्याग्दी

How about this Article

No comments:

Leave a Reply